बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

एपी वान टेलिभिजनले एमसीसीको बिज्ञापन प्रसारण नगर्ने

एपी वान टेलिभिजनले एमसीसीको बिज्ञापन प्रसारण नगर्ने

images
  • 333
    SHARES

  • images
    images
    images
    एपी वान टेलिभिजनले एमसीसीको बिज्ञापन प्रसारण  नगर्ने
    images
    images
    images

    बुटवल। आम सर्वसाधारणले व्यापक रुपमा आलोचना गरे पछी एपी वान टेलिभिजनले प्रसारण गर्दै आएको एमसीसी सम्बन्धि बिज्ञापन हटाउने भएको छ। 

    एमसीसी सम्बन्धि बिज्ञापन बजाएको भन्दै एपी वान टेलिभिजन कार्यालयको अगाडी बिरोध समेत भएको थियो। 

    images
    images
    images

    अप१ टेलिभिजनले एमसीसी बिज्ञापन सम्बन्धमा निकालेको प्रेस बिज्ञप्ती 
    आदरणीय दर्शक, शुभचिन्तक, विज्ञापनदाता एवं आफन्तजन, अभिवादन् । AP1 मा प्रसारण भैरहेको अमेरिकी सहयोग प्याकेज एमसिसी (MCC) सम्बन्धी विज्ञापनलाई लिएर धेरै दर्शक एवं शुभचिन्तकले देखाएको चासोप्रति हाम्रो ध्यानाकर्षण भएको छ । निजी टेलिभिजनले पालना गर्नुपर्ने सबै नियम कानूनभित्र रहेर प्रसारण गरिएको भएपनि उल्लेख्य संख्याका दर्शक तथा शुभचिन्तकले असहमति जनाउनु भएका कारण सार्वजनिक दायित्व पालना गरिआएको जिम्मेवार संस्थाकोरुपमा AP1 व्यवस्थापनले उक्त विज्ञापन अवउप्रान्त प्रसारण नगर्ने निर्णय गरेको छ । हाम्रो मान्यता के छ भने निजी कम्पनीकोरुपमा सञ्चालित संस्था भएपनि AP1HD टेलिभिजन यसको व्यवसायिक प्रकृतिका दृष्टिले सधैं सार्वजनिक सम्पत्ति हो। सद्भावप्रति आभारी छौं ।

     

     

    May be an image of text that says 'AP1 AP1TV 15m आदरणीय दर्शक, शुभचिन्तक, विज्ञापनदाता एवं आफन्तजन, अभिवादन् AP1 मा प्रसारण भैरहेको अमेरिकी सहयोग प्याकेज एमसिसी (MCC) सम्बन्धी विज्ञापनलाई लिएर धेरै दर्शक एवं शुभचिन्तकले देखाएको चासोप्रति हाम्रो ध्यानाकर्षण भएको छ ।निजी टेलिभिजनले पालना गर्नुपर्ने सबै नियम कानूनभित्र रहेर प्रसारण गरिएको भएपनि उल्लेख्य संख्याका दर्शक तथा शुभचिन्तकले असहमति जनाउनु भएका कारण सार्वजनिक दायित्व पालना गरिआएको जिम्मेवार संस्थाकोरुपमा AP1 व्यवस्थापनले उक्त विज्ञापन अवउप्रान्त प्रसारण नग्ने निर्णय गरेको छ हाम्रो मान्यता के छ भने निजी कम्पनीकोरुपमा सज्चालित संस्था भएपनि AP1HD टेलिभिजन यसको व्यवसायिक प्रकृतिका दृष्टिले सधैं सार्वजनिक सम्पत्ति हो| सद्भावप्रति आभारी छौ 474 171 comments 68 shares Like Comment Share'

    images
    images

    निर्मल (एसपी) थापा

    • सोमवार, भाद्र १४ २०७८०९:३८:२१
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij