बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

पांच दिन देखि अबरुद्ध बुटवल नारायणगढ सडक खण्ड अझै भएन सुचारु (भिडियो सहित )

पांच दिन देखि अबरुद्ध बुटवल नारायणगढ सडक खण्ड अझै भएन सुचारु (भिडियो सहित )

images
  • 5.0K
    SHARES

  • images
    images
    images
    पांच दिन देखि अबरुद्ध बुटवल नारायणगढ सडक खण्ड अझै भएन सुचारु (भिडियो सहित )
    images
    images
    images

    भिडियो हेर्नुहोस 

     

    images
    images
    images

     

    फोटो फिचर 

    No description available.

    बुटवल ।गत भदौ १० गते राती परेको अबिरल बर्षाका कारण अबरुद्ध भएको बुटवल नारायणगढ सडक खण्ड अन्तर्गत बुटवल बर्दघाट सडक खण्ड अबरुद्ध भएको ५ दिन भैसक्दा समेत संचालनमा आउन सकेको छैन । भाद्र १० गते बिहिवार राती भीषण बर्षा पछि आएको बाढीका कारण रुपन्देहीको देवदहमा अवस्थित घोडाहा खोला पुल र पश्चिम् नवलपरासीको सुनवलमा रहेको तुरिया खोला पुल भासिएको थियो।

     

    No description available.

     

    खोलामा पानीको बहाव नघटेको कारण डाइभर्सन बनाउने अवस्था पनि नरहेको र पुल पनि तत्काल निर्माण हुने अवस्था देखिदैन । तुरिया खोला पुल र घोडाहा खोला पुल मात्र होईन बुटवल खैरेनी सडक खण्डको २ वटा डाइभर्सन समेत बगाएको छ ।त्यसै गरि बुटवल बर्दघाट खण्डका थुप्रै ठाउँमा सडकको अवस्था जिर्ण समेत रहेको छ। डाइभर्सन भत्किएको र पुल भासिएका कारण यातायात सेवा अबरुद्ध हुँदा सर्वसाधारण सास्ती खेप्न बाध्य भएका छन् ।

     

    No description available.

     

    तत्काल सडक निर्माण कार्य हुने संभावना न्यून रहेको कारण सर्वसाधारणलाई बैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।

     

    No description available.

    images
    images

    निर्मल (एसपी) थापा

    • मंगलवार, भाद्र १५ २०७८१०:०४:३०
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij