मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

अबरुद्द बुटवल-तानसेन सडक खण्ड एकतर्फी खुल्यो

अबरुद्द बुटवल-तानसेन सडक खण्ड एकतर्फी खुल्यो

images
  • 4.6K
    SHARES

  • images
    images
    images
    अबरुद्द बुटवल-तानसेन सडक खण्ड एकतर्फी खुल्यो
    images
    images
    images

    पाल्पा। भिषण वर्षाका कारण अबरुद्द बुटवल तानसेन सडक खण्ड एकतर्फी संचालनमा आएको छ। 

    तानसेन नगरपालिका ८ डुम्रेमा खसेको पहिरोको कारण अवरुद्ध सिद्धार्थ लोकमार्ग ३ दिन पछि एकतर्फी रुपमा संचालनमा आएको हो। 

    images
    images
    images

    एकतर्फी रुपमा सडक संचालनमा आए पनि जोखिम कायम भएको कारणले सम्पूर्ण सवारी साधनका चालक एवं यात्रु महानुभाव हरुलाई धैर्यता तथा संयमतापुर्वक ट्राफिक नियमको पालना गरी यात्रा गर्न जिल्ला प्रहरी कार्यालय पाल्पाले आग्रह गरेको छ। 

    images
    images

    निर्मल (एसपी) थापा

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij