मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

अमेरिकामा आएको आँधी र वर्षाका कारण एकै परीवारका ३ नेपालीको मृत्यु

अमेरिकामा आएको आँधी र वर्षाका कारण एकै परीवारका ३ नेपालीको मृत्यु

images
  • 324
    SHARES

  • images
    images
    images
    अमेरिकामा आएको आँधी र वर्षाका कारण एकै परीवारका ३ नेपालीको मृत्यु
    images
    images
    images

    काठमाडौं । अमेरिकामा आएको आँधी र वर्षाका कारण एकै परीवारका ३ जनाको मृत्यु भएको छ । न्यूयोर्कमा आएको ‘आइडा’ नामक आँधीमा परेर उनीहरुको ज्यान गएको युनाइटेड शेर्पा एशोसिएसन यूएसले जनाएको छ ।

    मृत्यु हुनेहरुमा सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका वडा नं २ जुनवेशी घर भइ हाल न्यूयोर्कमा बस्दै आएका आङ गेलु लामा उनकी श्रीमती मिङमार शेर्पा र उनीहरुको १९ महिनाको छोरा लोप्साङ लामाको मृत्यु भएको हो ।

    images
    images
    images

    पछिल्लो केही दिनयता अमेरिकाको विभिन्न राज्यहरुमा भारी वर्षासँगै आँधीका कारण ठूलो मात्रमा धनजनको क्षति पुगेको छ । आँधी र वर्षाका कारण मत्रै त्यहाँ ६८ को मृत्यु भइसकेको छख ।

    images
    images

    निर्मल (एसपी) थापा

    • शुक्रवार, भाद्र १८ २०७८०८:४८:२०
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij