मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

एमाले टुक्रा टुक्रामा विभाजित हुने संकेत:बामदेबले दिए राजिनामा

एमाले टुक्रा टुक्रामा विभाजित हुने संकेत:बामदेबले दिए राजिनामा

images
  • 292
    SHARES

  • images
    images
    images
    एमाले टुक्रा टुक्रामा विभाजित हुने संकेत:बामदेबले दिए राजिनामा
    images
    images
    images

    काठमाडौं । एमाले उपाध्यक्ष वामदेव गौतमले पार्टीबाट राजीनामा दिएका छन् । उनले शुक्रबार कार्यालय सचिव शेरबहादुर तामा‌ङलाई राजीनामा बुझाएको तामा‌ङले डिसी नेपाललाई बताए ।

    images
    images
    images

    एमालेबाट विभाजित भएर नेकपा (एकीकृत समाजवादी) बनेपछि नयाँ दलमा सहभागी हुने गरी पार्टी छोडेका हुन् । उनी एमालेभित्र केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्ट थिए ।

    नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएका गौतम नेकपा एकीकरणपछि पनि उपाध्यक्ष बनेका थिए ।

    images
    images

    निर्मल (एसपी) थापा

    • शुक्रवार, भाद्र १८ २०७८०८:३३:५२
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij