मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

अर्घाखाँचीकाे ठाडामा हाईस दुर्घटना:एकको मृत्यु,सात घाइते

अर्घाखाँचीकाे ठाडामा हाईस दुर्घटना:एकको मृत्यु,सात घाइते

images
  • 492
    SHARES

  • images
    images
    images
    अर्घाखाँचीकाे ठाडामा हाईस दुर्घटना:एकको मृत्यु,सात घाइते
    images
    images
    images

    सन्धिखर्क। अर्घाखाँची जिल्लाकाे शितगंगा नगरपालिकाकाे ठाडामा भएकाे हाईस दुर्घटनामा एकजनाकाे मृत्यु भएकाे छ ।
    काठमाण्डाैबाट अर्घाखाँची आउदै गरेकाे लु १ ख ८६३९ नम्वरकाे हाईस सितगंगा नगरपालिका वडा नं ३ मा सडकदेखी करिव ४०० मिटर तल खसेर रुखमा अड्किएकाे हाे ।

    घटनामा एकजनाकाे ज्यान गएकाे छ भने ७ जना घाईते भएका छन् । याे समाचार तयार पार्दासम्म मृतककाे सनाखत भईसकेकाे छैन ।
    घटनामा घाईते हुनेमा सन्धिखर्क नगरपालिका ११ का समीक्षा शाह,  सन्धिखर्क  नगरपालिका  २ कि  सीता मुखिया, मालारानी ५ का गंगा बहादुर पन्थि,  सन्धिखर्क नगरपालिका १ का श्याम बहादुर नेपाली,  सन्धिखर्क नगरपालिका १२ का गाेविन्द बस्याल, सप्तरी जिल्लाका राेहित कुमार शाह, भूनपा १ का लाेक बहादुर नेपाली र भुनपा ८ का केशव खत्री रहेका छन् ।

    images
    images
    images

    दुर्घटनामा हाइस चालक सुदन रायमाझी र सहचालक धारापानीका टेकराज बन्जाडेकाे अवस्था सामान्य रहेकाे जनाईएकाे छ ।
    गम्भिर घाईते लाेक बहादुर नेपाली र गाेविन्द बस्याल दुईजनाकाे बुटवल रिफर गरिएकाे जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएकाे छ ।

    images
    images

    निर्मल (एसपी) थापा

    • शनिवार, भाद्र १९ २०७८०७:४३:०६
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij