मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

उद्योग ब्यापार संघ देवदहको अध्यक्षमा ढकाल निर्वाचित

उद्योग ब्यापार संघ देवदहको अध्यक्षमा ढकाल निर्वाचित

images
  • 659
    SHARES

  • images
    images
    images
    उद्योग ब्यापार संघ देवदहको अध्यक्षमा ढकाल निर्वाचित
    images
    images
    images

    देवदह। उद्योग व्यापार संघ देवदहको अध्यक्षमा मेघराज ढकाल निर्वाचित भएका छन । शनिबार देवदहमा भएको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनबाट ढकाल सहित पदाधिकारी र सदस्यहरु सर्वसम्मत रुपमा निर्वाचित भएका हुन ।

    कार्यसमितीको सबै पदमा एक–एक जनाको मात्रै उमेद्धारी परेका कारण १७ सदस्यीय कार्यसमिती सर्वसम्मत रुपमा निर्वाचित भएका हुन्।   संघको बरिष्ठ उपाध्यक्षमा अमृत बहादुर फुल्लेल क्षेत्री, वाणिज्य तर्फको उपाध्यक्षमा जीत कुमारी राना,उद्योग तर्फको उपाध्यक्षमा टिका प्रसाद पौडेल, महासचिवमा थानेश्वर लम्साल, सचिवमा प्रेम थापा र कोषाध्यक्षमा सुवाश बस्याल निर्वाचित भएका छन । संघको सदस्यहरुमा दिपक थापा, सुशिला आले, विनीराम सोमै, केशर बहादुर पुन, चन्द्रकान्त सापकोटा, कृष्ण प्रसाद अधिकारी, यम लाल तिवारी, प्रेम क्षेत्री र रमेश थापा रहेका छन । 

    images
    images
    images

    अधिवेशन मार्फत धन बहादुर अधिकारी लेखा संयोजकमा निर्वाचित भएको संघले जनाएको छ । लेखा समितीका बाँकी दुई सदस्य नयाँ कार्यसमितीले मनोनयन गर्नेछ । 

    images
    images

    निर्मल (एसपी) थापा

    • शनिवार, भाद्र १९ २०७८०७:५५:०५
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij