देवदह। उद्योग व्यापार संघ देवदहले आफ्नो तेस्रो बार्षिक साधारण सभा तथा दोस्रो अधिबेशनको अवसरमा देवदहका उद्योगी तथा व्यवसायीलाई सम्मानित गरेको छ।
उद्योगी तर्फ देवदह ३ सेमरहनामा अवस्थित सलिना गार्मेन्ट उद्योगकी संचालिका झम कुमारी थापा र व्यावसायी तर्फ श्री देवकोटा ट्रेड सेन्टरका संचालक चन्द्र कान्त देवकोटालाई सम्मान गरेको हो।
लुम्बिनि प्रदेशका मुख्य मन्त्रि माननीय कुल प्रसाद केसीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij