मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

अखिल क्रान्तिकारी देवदह नगर समितीको अध्यक्षमा शिव काफ्ले चयन

अखिल क्रान्तिकारी देवदह नगर समितीको अध्यक्षमा शिव काफ्ले चयन

images
  • 325
    SHARES

  • images
    images
    images
    अखिल क्रान्तिकारी देवदह नगर समितीको अध्यक्षमा शिव काफ्ले चयन
    images
    images
    images

    देवदह । अखिल क्रान्तिकारी रुपन्देहीले संगठनको जिल्ला सम्मेलनलाई नजिकिदै गर्दा धमाधम नगर र ईकाईका सम्मेलन गर्दै आएको छ । सोही क्रममा संगठनले देवदह नगरको नगर सम्मेलन समन्न गरेको छ  । मंगलबार देवदहको शितलनगरस्थित देवदह आदर्श बहुमुखी क्याम्पसमा भएको सम्मेलनले शिव काफ्लेको अध्यक्षतामा २९ सदस्यीय समिति गठन गरेको छ ।


    जसको उपाध्यक्ष, सचीव, सह-सचीव र कोषाध्यक्षमा क्रमश: बविता चापागाईं, धना पन्थी, गणेश भट्टराई र सन्जना ढकाल रहेका छन् । त्यसैगरी सदस्यहरूमा अनिषा कुवंर, कृष्ण क्षेत्री, समिक्षा अधिकारी, विपना घर्ती, आरति चौधरी, सुस्मा भण्डारी, संगिता कंडेल, सिमरन शर्मा, लक्ष्मण भट्टराई, अंजना मगर, अन्जु यादव लगायत रहेको संगठनले जनाएको छ ।

    images
    images
    images


    सम्मेलन संगठनका रुपन्देही संयोजक विष्णु खत्री, नेकपा माओवादी केन्द्र देवदहका संयोजक केदारनाथ काफ्ले, वाईसीएल देवदह नगर अध्यक्ष प्रशान्त गैरे, थानेश्वर लम्साल लगायतको उपस्थिति रहेको थियो ।

    images
    images

    निर्मल (एसपी) थापा

    • मंगलवार, भाद्र २२ २०७८०७:५३:१७
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij