मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

अबरुद्ध बुटवल देवदह सडक खण्ड सुचारू

अबरुद्ध बुटवल देवदह सडक खण्ड सुचारू

images
  • 4.3K
    SHARES

  • images
    images
    images
    अबरुद्ध बुटवल देवदह सडक खण्ड सुचारू
    images
    images
    images

    भदाै २४ देवदह । बुटवल नारायणगढ सडक खण्ड अन्तर्गतको बुटवल देवदह सडक खण्ड सुचारु भएको छ।गत भाद्र १० गते राती परेको भीषण बर्षाका कारण घोडाहा खोला पुल भासिएर अबरुद्द बनेकाे पुर्वपश्चिम लाेकमार्गकाे देवदह खण्ड सुचारू भएकाे हो। पुल भासिए संगै अबरुद्ध बनेकाे पुल बिहिवार डाइभर्सन बने संगै सुचारू भएकाे हाे । सडक सुचारू भएपछि सहज रूपमा सवारी साधन आवतजावत गर्न थालेकाे देवदह प्रहरी चौकी खैरेनीले जनाएकाे छ । सडक अबरुद्ध भएपछि सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयाेग गर्न भनिएकाे थियाे । लाेकमार्गकाे देवदह खण्ड सञ्चालनमा आए पनि सुनवलकाे तुरिया खाेला पुल पनि भासिएका कारण बुटवल नारायणगढ सडक खण्ड पुर्ण रुपमा सञ्चालनमा आउन भने समय लाग्ने भएकाे छ । वेलिव्रिज जडानकाे काम भइरहेका कारण सडक सञ्चालनमा आउन करीब एक हप्ता लाग्ने प्रहरीले जनाएकाे छ ।

    images
    images

    निर्मल (एसपी) थापा

    • बिहिवार, भाद्र २४ २०७८०८:३३:०१
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij