मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

मोटरसाइकल दुर्घटनामा परि देवदहका २९ बर्षिय युवाको मृत्यु

मोटरसाइकल दुर्घटनामा परि देवदहका २९ बर्षिय युवाको मृत्यु

images
  • 1.7K
    SHARES

  • images
    images
    images
    मोटरसाइकल दुर्घटनामा परि देवदहका २९ बर्षिय युवाको मृत्यु
    images
    images
    images

    देवदह । पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा रुपन्देही देवदहका एक युवाको मृत्यु भएको छ । सुनवल नगरपालिका– ७ सिसाहानीमा बिहीवार राति १० बजे रुपन्देहीको देवदहतर्फ आउँदै गरेको लु २३ प ९५६८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परी देवदह–५ कलुवाका २९ वर्षीय श्याम पोखरेलको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका पोखरेलको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    images
    images

    निर्मल (एसपी) थापा

    • शुक्रवार, भाद्र २५ २०७८११:१४:०९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij