मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

दाङमा तिजको नाच हेर्न गएकी किशोरी माथी सामुहिक बलात्कार : तीन जना पक्राउ

दाङमा तिजको नाच हेर्न गएकी किशोरी माथी सामुहिक बलात्कार : तीन जना पक्राउ

images
  • 485
    SHARES

  • images
    images
    images
    दाङमा तिजको नाच हेर्न गएकी किशोरी माथी सामुहिक बलात्कार : तीन जना पक्राउ
    images
    images
    images

    भदौ २६, दाङ। दाङमा तीजको नाच हेर्ने गएकी १७ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बंगलाचुली गाउँपालिका–७ बिर्खे बस्ने २७ वर्षीय पवन रोका, २० वर्षीय यमबहादुर मास्की र २७ वर्षीय विनाराम मर्साङी रहेका छन् । ती किशोरी बुधबार साँझ तीजको नाच हेर्न गई फर्किने क्रममा सोही गाउँपालिका एक्लाबर नजिक जङ्गलमा उनीहरूले बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी हाँसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख सुरेश प्रसाद काफ्लेले जानकारी दिए । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।​

    images
    images

    निर्मल (एसपी) थापा

    • शनिवार, भाद्र २६ २०७८०९:०७:०४
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij