मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

एमसीसी देशको हितमा छ,छिटो अनुमोदन गरौ:डा.भट्टराई

एमसीसी देशको हितमा छ,छिटो अनुमोदन गरौ:डा.भट्टराई

images
  • 368
    SHARES

  • images
    images
    images
    एमसीसी देशको हितमा छ,छिटो अनुमोदन गरौ:डा.भट्टराई
    images
    images
    images

    काठमाडौं । देशभर अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) विरोध भइरहँदा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले एमसीसी सम्झौता अनुमोदन चाँडो गर्नुपर्ने बताएका छन् । एमसीसी पारित गर्नु पक्षमा रहेका उनले सोमबार गृहजिल्ला गोरखामा पत्रकारसँग कुरा गर्दै एमसीसी देशको हितमा रहेको राष्ट्रिय सहमति गरेर छिटो अनुमोदन गर्नुपर्ने बताए । उनले भने, ‘राजनीतिक दलहरुले छिटो भन्दा छिटो सहमति गरेर यो सम्झौतालाई अनुमोदन गर्नु नै राष्ट्रिय हितमा हुन्छ । जसपाले एक्लै निर्णय गर्न ससक्दैन यसमा सबैको साथ चाहिन्छ । त्यसैले राष्ट्रिय सहमतिबाटै टुंगो लाग्न जरुरी छ ।’ अहिले एमसीसीको विषय जनस्तर बाँडिएको र चाँडै एमसीसीको टुंगो लगाउनुपर्ने बताएका छन् ।

    images
    images

    निर्मल (एसपी) थापा

    • सोमवार, भाद्र २८ २०७८०८:५५:३८
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij