मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

तिलोत्तमाकी सिताको श,व १७ दिन सम्म पनि उठ्न सकेन

तिलोत्तमाकी सिताको श,व १७ दिन सम्म पनि उठ्न सकेन

images
  • 1.4K
    SHARES

  • images
    images
    images
    तिलोत्तमाकी सिताको श,व १७ दिन सम्म पनि उठ्न सकेन
    images
    images
    images

    बुटवल ।रुपन्देहीको तिलोत्तमा नगरपालिका–५, मणिग्राममा १७ दिनअघि आफ्नै घरमा मृ, त अवस्थामा फेला परेकी २७ वर्षीय सीता भण्डारी पौड्यालको श, व अहिले पनि अस्पतालमै छ । उनका आफन्तले जिम्मा नलिएका कारण अझै अस्पतालमै भएको हो । माइती पक्षले घ, ट, ना रह, स्य, म भएको र घटनामा सीताका पतिको परिवार संलग्न भएको आ, रो, प लगाउँदै आएको छ । तर पोष्ट मा, र्टम रिपोर्टमा भने त्यस्तो नदेखिएको प्रहरीले जनाएको छ । प्रहरी वास्तविकताका लागि भिसेरा रिपोर्ट कुरेर बसेको छ । भिसेरा रिपोर्ट आउन एक महिना लाग्ने भएकाले अनुसन्धान पनि ढिलो भएको छ । तीज मान्न माइत गएकी सीतालाई जेठाजुको छोरीको जन्मदिन मनाउन भन्दै घर बोलाइएको थियो । तर भोलीपल्टै उनी मृ त फेला परेकी थिइन् । घर परिवारले उनी आफै झु ण्डि एको भनेपनि माइतीले सो कुरा स्वीकार गरेका छैनन् । उनीहरुले सीताका श्रीमान, अमाजु लगायत परिवारका सदस्य विरुद्ध कि, टा, नी जा,हेरी दिएका छन् । सीताको श, व फेला परेको १० दिन पछि मात्र प्रहरीले उनीहरुको जाहेरी लिएको थियो । त्यसका लागि सीताका माइती पक्षले आन्दोलन समेत गर्नु परेको थियो । अझैसम्म आफन्तले बुझेका छैनन् । उनको श, व लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको छ । प्रहरीले अनुसन्धान गरिरहेको र अनुसन्धान प्रभावित नहोस् भनेर आफूहरूले अहिले आन्दोलनलाई स्थगित गरेको स्थानीयवासी शान्ता बस्याल भट्टराईले बताएकी छन् । अहिले श, व उठाउँदा अनुसन्धान फितलो बनाउन सक्ने भएकाले आफूहरूले श, व उठाउन नमानेको उनको भनाइ छ । रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी सत्यनारायण थापाले सीआईबीको टोली पनि अनुसन्धानका लागि घटनास्थल पुगेको छ । सो टोलीले केही दिन रुपन्देहीमै बसेर अनुसन्धान गर्ने छ । प्रहरी र सीआइबीको टोलीले आफ्नै ढंगले अनुसन्धान जारी राखेका छन् ।

    images
    images

    निर्मल (एसपी) थापा

    • मंगलवार, आश्विन ५ २०७८०७:३६:१७
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij