मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

सैनामैनामा ट्रकले ठक्कर दिंदा आमाछोराको मृत्यु

सैनामैनामा ट्रकले ठक्कर दिंदा आमाछोराको मृत्यु

दुर्घटना

images
  • 471
    SHARES

  • images
    images
    images
    सैनामैनामा ट्रकले ठक्कर दिंदा आमाछोराको मृत्यु
    images
    images
    images

    बुटवल । रुपन्देहीको सैनामैनामा नगरपालिकामा ट्रकले ठक्कर दिँदा आमाछोराको मृत्यु भएको छ । पुर्वपश्चिम राजमार्ग अन्तर्गत बुद्धनगरमा ना ८ ख ४४११ नम्बरको ट्रकले ठक्कर दिँदा २ जनाको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ । ट्रकको ठक्कर बाट सैनामैना ५ का ४२ वर्षिया राधा भट्टराई र २२ वर्षिया महेश भट्टराइको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।उनीहरुको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ। बुद्धनगरको प्रतिक्षालयमा कलेज आउनको लागि गाडी कुरेर बसेका उनिहरुलाई पश्चिमबाट आएको ट्रकले ठक्कर दिएको स्थानीयले बताएका छन् ।

    images
    images

    निर्मल (एसपी) थापा

    • मंगलवार, आश्विन १२ २०७८१०:०१:०४
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij