मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

देवदहमा बसले बोलेरोलाई ठक्कर दियो :बोलेरो चालक घाइते

देवदहमा बसले बोलेरोलाई ठक्कर दियो :बोलेरो चालक घाइते

दुर्घटना

images
  • 2.1K
    SHARES

  • images
    images
    images
    देवदहमा बसले बोलेरोलाई ठक्कर दियो :बोलेरो चालक घाइते
    images
    images
    images

    देवदह ।रुपन्देहीको देवदह मिलनचोकमा काठमाडौ बाट आइरहेको बसले बोलेरोलाई ठक्कर दिंदा बोलेरो चालक घाइते भएका छन् । काठमाडौ बाट सुर्खेतका लागि छुटेको कर्णाली ००१ ख ०५०० नम्बरको बसले लु १ च ७९३८ नम्बरको बोलेरोलाई पछाडी बाट ठक्कर बोलेरो चालक बिनिराम भुषाल घाइते भएको देवदह प्रहरी चौकी खैरेनीले जानकारी दिएको छ। बसमा ३६ जना यात्रु रहेको र सबै यात्रुहरु सुरक्षित रहेको र बोलोरो चालक भुषाललाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाएको र स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

    images
    images

    निर्मल (एसपी) थापा

    • शनिवार, आश्विन १६ २०७८०५:३०:४५
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij