मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

राष्ट्रिय युवा संघ देवदह ७ को अध्यक्षमा दिपक थापा निर्वाचित

राष्ट्रिय युवा संघ देवदह ७ को अध्यक्षमा दिपक थापा निर्वाचित

images
  • 1.0K
    SHARES

  • images
    images
    images
    राष्ट्रिय युवा संघ देवदह ७ को अध्यक्षमा दिपक थापा निर्वाचित
    images
    images
    images

    देवदह । नेपाल कम्युनिस्ट पार्टी एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपाल देवदह नगर कमिटी अन्तर्गत वडा नम्बर ७ को युवा भेला भब्य रुपमा सम्पन्न भएको छ ।भेलाले दिपक थापाको अध्यक्षतामा ३८ सदस्यीय वडा कमिटी गठन गरेको छ । वडा कमिटीको उपाध्यक्षमा राजन भण्डारी,नवीन सुवेदी,टोल बहादुर भण्डारी र संझना भट्टराई सचीवमा रोशन थापा,सह-सचीवमा दिपक गौतम,कोषाध्यक्षमा यसोदा भुषाल,सह-कोषाध्यक्षमा संझना पौडेल र सदस्यहरुमा हरेराम भुषाल,सागर गुरुङ,सन्तोष ढेङ्गा, बिष्णु मरासिनी लगायत रहेका छन् । वडा भेलामा प्रमुख अतिथि राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य सुरज खरेल,नेकपा एमाले देवदह नगर सचीव मन कुमार कनौजे,राष्ट्रिय युवा संघ रुपन्देही जिल्ला सह-संयोजक विकास गहतराज,पदम थापा,कृष्ण अधिकारी र हिरा बहादुर थापा लगायतले बोल्दै लाखौं युवाहरूको लोकप्रिय संगठन राष्ट्रिय युवा संघमा आबद्ध भएर समाज र देशको सकारात्मक परिवर्तनमा लाग्न युवाहरूलाई आग्रह गर्नु भएको थियो । वडा भेला राष्ट्रिय युवा संघ नेपालका रुपन्देही जिल्ला कार्यालय सदस्य तथा युवा नेता मधु श्रेष्ठको अध्यक्षता,रमेश खरेलको स्वागत र दिपेश बिक्रम मल्लको संचालनमा सम्पन्न भएको थियो।

    images
    images

    निर्मल (एसपी) थापा

    • शनिवार, आश्विन १६ २०७८०६:०६:५०
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij