मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

रुपन्देहीको प्लाई उद्योगमा मजदुरहरु बिच खुकुरी हानाहान, एक मजदुरको मृत्युु

रुपन्देहीको प्लाई उद्योगमा मजदुरहरु बिच खुकुरी हानाहान, एक मजदुरको मृत्युु

images
  • 1.1K
    SHARES

  • images
    images
    images
    रुपन्देहीको प्लाई उद्योगमा मजदुरहरु बिच खुकुरी हानाहान, एक मजदुरको मृत्युु
    images
    images
    images

    रुपन्देही ।रुपन्देहीको एक प्लाई उद्योगमा काम गर्ने मजदुरहरु वीच भएको झगडामा खुकुरी प्रहारबाट एक जनाको ज्यान गएको छ । जिल्लाको शुद्धोधन गाउँपालिका-३, वेतानीमा रहेको उद्योगमा काम गर्ने मजदुरहरु वीच भएको आपसी झगडामा भारतीय नागरिक रवि सिहले खुकुरी प्रहार गर्दा नवलपरासी सुस्ता-३ का अवधेश चमारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । रवि सिहले खुकुरी प्रहार गर्दा बचाउन जादा अवधेशका बाबु गोपिचन्दलाई पनि खुकुरी हानेर घाइते बनाएका छ्न । अवधेशलाई अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो । उनको बाबू गोपिचन्दको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भई रहेको छ । खुकुरी प्रहार गर्ने सिहलाई नियन्त्रणमा लिएर अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

    images
    images

    निर्मल (एसपी) थापा

    • सोमवार, आश्विन १८ २०७८०८:५८:४४
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij