मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

लिपुलेक क्षेत्रमा जनगणना गर्न नेकपा एस निकट अनेरास्ववियुको माग

लिपुलेक क्षेत्रमा जनगणना गर्न नेकपा एस निकट अनेरास्ववियुको माग

images
  • 300
    SHARES

  • images
    images
    images
    लिपुलेक क्षेत्रमा जनगणना गर्न नेकपा एस निकट अनेरास्ववियुको माग
    images
    images
    images

    असोज २०, काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले लिपुलेक क्षेत्रमा जनगणना गर्न माग गरेको छ । अध्यक्ष सुदेश पराजुलीले बुधबार वक्तव्य जारी गर्दै लिपुलेक क्षेत्रमा जनगणना गर्न सुपरीवेक्षक नपठाएकोमा आपत्ति जनाएका छन् । चुच्चे नक्सामा समेटिएको दार्चुलाका गाउँहरु कालापानी, लिपुलेक वरिपरिको क्षेत्रमा जनगणना गर्न सुपरीवेक्षक पठाउन अनेरास्ववियूले माग गरेको छ । कूटनैतिक वार्ता मार्फत भारतको बाटो भएर वा हवाई मार्गबाट भएपनि सुपरीवेक्षक खटाउनुपर्ने सुझाव समेत दिइएको छ । लिपुलेकसहितको क्षेत्र समेटेर सरकारले नेपालको नयाँ नक्सा जारी गरेपनि जनगणना गर्न सुपरीवेक्षक खटाएको छैन ।​

    images
    images

    निर्मल (एसपी) थापा

    • बुधवार, आश्विन २० २०७८०६:०८:०५
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij