मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

पल्लवी सहकारीले गर्यो मन्दिर तथा टोलको सरसफाइ

पल्लवी सहकारीले गर्यो मन्दिर तथा टोलको सरसफाइ

images
  • 413
    SHARES

  • images
    images
    images
    पल्लवी सहकारीले गर्यो मन्दिर तथा टोलको सरसफाइ
    images
    images
    images

    असोज २२,देवदह । नेपालीहरुको महान पर्व विजया दशमीको पहिलो दिन घटस्थापनाको अवसर पारेर पल्लवी सहकारी संस्थाले बिहिबार मन्दिर तथा टोल सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । सामाजिक साथै सांस्कृतिक सचेतना फैलाउने उद्देश्य सहित सो कार्यक्रम सञ्चालन गरेको साकोसका अध्यक्ष दिवाकर अधिकारीले बताएका छन । टोलगत संरचना, सचेतना क्लबहरुको नेतृत्व र देबदह क्षेत्रका २० वटा छुट्टाछुट्टै स्थानहरु गरि करिब ५ सय जनाको उपस्थितिमा मन्दिर, टोल ,बिद्यालय तथा सार्बजनिक स्थानहरुमा सरसफाइ गरिएको थियो । चाडपर्व नजिकिए सङ्गै यसले वातारणमा असर गर्ने भएकाले सबैजना मिलेर आफ्नो वरपरको वातावरण सरसफाई गर्नुपर्ने अधिकारीले बताएका छन ।

    images
    images

    निर्मल (एसपी) थापा

    • शुक्रवार, आश्विन २२ २०७८०७:५३:११
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij