मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

मास्क वितरण तथा खाना खुवाउने कार्यक्रम सम्पन्न

मास्क वितरण तथा खाना खुवाउने कार्यक्रम सम्पन्न

images
  • 454
    SHARES

  • images
    images
    images
    मास्क वितरण तथा खाना खुवाउने कार्यक्रम सम्पन्न
    images
    images
    images

    पोखरा।  सामाजिक कार्यमा क्रियाशील ग्रुप मगर संसार फोटो ग्यालेरीले पोखरामा मास्क वितरण कार्यक्रम सम्पन्न गरेको छ।  मगर संसार ग्रुपको चौथो बार्षिक उत्सबको अवसर पारी निर्णय गरेको दश सहयोग मध्य मास्क बितरण कार्यक्रम शनिवार पोखरामा सम्पन्न गरेको हो ।

    पोखरा स्थित बृन्दबासिनी मन्दिर परिसरमा रहेका गरीब,घर बार बिहीन ३० जना सडक बालबालिका तथा असहाय बृद्धहरुलाई मास्क र खाना खुलाएको हो ।

    images
    images
    images

    मगर संसारका एडमिनहरु शान्ति राना मगर, टुगा राना मगर, पवित्रा थापा मगर  मेम्बरहरु टेक ब.थापा, सुजीता थापा,सिता थापा लगायत साथीहरुको उपस्थितीमा सो कार्यक्रम सम्पन्न भएको हो ।त्यसै गरी पोखराको विभिन्न ठाउं चिप्लेढुंगा,महेन्द्रपुल,पृथिचोकमा रहेका सड़कमा बस्ने गरीब मानिस हरुलाई बितरण गरिएको छ।

    मगर संसार ग्रुपले यस्ता दिन दुखी गरीब परिवार तथा बिरामिलाई आजसम्म ८४ जनालाई सहयोग गरी लाखौ रुपिया सामाजिक सञ्जाल फेसबुक मार्फत संकलन गरेर सहयोग गरी सकेको मगर संसार फ़ोटो ग्यालरीका संस्थापक /अध्यक्ष अनिल लामिछाने मगरले जनकारि दिनु भएको छ।

    images
    images

    निर्मल (एसपी) थापा

    • आइतवार, आश्विन २४ २०७८०८:१८:२५
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij