मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

मोतिपुरमा गोलि चल्यो:एकको मृत्यु ५ जना घाइते

मोतिपुरमा गोलि चल्यो:एकको मृत्यु ५ जना घाइते

मोतीपुर अपडेट

images
  • 1.9K
    SHARES

  • images
    images
    images
    मोतिपुरमा गोलि चल्यो:एकको मृत्यु ५ जना घाइते
    images
    images
    images

    बुटवल । रुपन्देहीको बुटवलअन्तर्गत मोतीपुर औद्योगिक क्षेत्रमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर १ जनाको मृत्यु भएको छ।
    रुपन्देहीको मोतीपूर औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच झडप हुँदा सशस्त्र प्रहरीले गोली चलाएको थियो ।

    औद्योगिक करिडोर क्षेत्रमा अतिक्रमण गर्न बसेका स्थानीय र सुरक्षाकर्मीबीच झडप हुँदा घाइते भएका ६ जनामध्ये एकको मृत्यु भएको प्रहरीले जनाएको छ। झडपमा करिब ३ दर्जन हवाई फायर भएको स्थानीयले बताएका छन् ।

    images
    images
    images

    प्रशासनले अतिक्रमण भएको औद्योगिक क्षेत्रको जग्गाबाट स्थानीयलाई हटाउन खोज्दा स्थानीय र प्रहरीबीच झडप भएको थियो । झडपका क्रममा घाइते भएका व्यक्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। 

    यसै बीच आन्दोलनकारीले बुटवल एफएम र लुम्बिनी टेलिभिजनमा आबद्द पत्रकार दिनेश ज्ञवालीलाई कुटपिट गरेका छन्। संचार संकलनका लागि गएका ज्ञवालीमाथि भिडियो खिचेको भन्दै आन्दोलनकारीले हातपात गरेका हुन्।

    images
    images

    निर्मल (एसपी) थापा

    • आइतवार, आश्विन २४ २०७८०५:१२:१५
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij