मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

स्थिति तनावग्रस्त भए पछि बुटवल मोतिपुर क्षेत्रमा लगाइयो कर्फ्यु

स्थिति तनावग्रस्त भए पछि बुटवल मोतिपुर क्षेत्रमा लगाइयो कर्फ्यु

images
  • 832
    SHARES

  • images
    images
    images
    स्थिति तनावग्रस्त भए पछि बुटवल मोतिपुर क्षेत्रमा लगाइयो कर्फ्यु
    images
    images
    images

    बुटवल २४, असोज । रुपन्देहीको मोतिपूर औद्योगिक क्षेत्रको जग्गामा बसोबास गर्ने सुकुम्बासी समूहसँगको झडपपछि उत्पन्न परिस्थितिलाई सामान्य बनाउन स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ ।आइतबार ४ बजेदेखि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि पूर्वमा तिनाउ नदी, पश्चिममा हरिहरपुरको खेती योग्य जमिन, उत्तरमा शिवनगर रानीगञ्ज वस्ती र दक्षिणमा बुटवल उपमहानगरपालिका-१८ औद्योगिक करिडोरको जमिन रहेको भागसम्म लागू हुने गरी कर्फ्यु जारी गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जारी गरेको सूचनामा उल्लेख छ ।

    सुकुम्बासी समूह र प्रहरी बीच झडप हुँदा १ जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्। सुकुम्बासी समूहले भने प्रहरी गोलि लागि ३ जना भन्दा बढीको मृत्यु भएको दावी गरेको छ। 

    images
    images
    images

    images
    images

    निर्मल (एसपी) थापा

    • आइतवार, आश्विन २४ २०७८०५:५७:४१
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij