मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

मोतिपुर झडप अपडेट:घाइते मध्ये ३ जनाको मृत्यु

मोतिपुर झडप अपडेट:घाइते मध्ये ३ जनाको मृत्यु

images
  • 1.1K
    SHARES

  • images
    images
    images
    मोतिपुर झडप अपडेट:घाइते  मध्ये ३ जनाको मृत्यु
    images
    images
    images

    बुटबल।  बुटवलको मोतीपुर औद्योगिक क्षेत्रमा आइतबार भएको झडपमा तीन जनाको मृत्यु भएको छ। भैरहवा मेडिकल कलेजमा उपचार गराइरहेका घाइते मध्ये तीन जनाको ज्यान गएको बताइएको छ। 

    जग्गा कब्जा गरी बसेका र प्रहरीहरुबीचको झडपमा घाइते भएकामध्ये तीन जनाको ज्यान गुमेको हो।उक्त क्षेत्रमा तनावको स्थिति भएपछि स्थानीय प्रशासनले आज ४ बजे देखि ज्र्को सूचना जारी नभए सम्मको लागि कर्फ्यू लगाएको छ।

    images
    images
    images

    पछिल्लो केहि समय देखि मोतिपुर औधोगिक क्षेत्रमा जग्गा कब्जा गर्ने शृंखला बढेको छ। 

    images
    images

    निर्मल (एसपी) थापा

    • आइतवार, आश्विन २४ २०७८०७:१०:५४
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij