मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनद्वारा दसैंको शुभकामना व्यक्त

लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनद्वारा दसैंको शुभकामना व्यक्त

images
  • 253
    SHARES

  • images
    images
    images
    लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनद्वारा दसैंको शुभकामना व्यक्त
    images
    images
    images

    बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले विविध जाति, भाषा, संस्कृति र भेषभुषालाई एकीकृत गरी अघि बढेमा मात्र समृद्ध नेपाल र प्रदेशको परिकल्पना पूरा हुनसक्ने बताउनुभएको छ । उहाँले नेपालको संविधानले समेत यही भावना र मर्मलाई स्वीकार गर्नाका साथै सबै समुदायको संरक्षण र सम्वर्द्धनका लागि अधिकार प्रदान गरेको उल्लेख गर्नुभएकोे छ । प्रदेश प्रमुख शेरचनले बडादशैँ, नेपाल संवत्, दीपावली, छठलगायत पर्वका अवसरमा जारी गर्नुभएको शुभकामना सन्देशमा सहअस्तित्व, सहकार्य र भाइचारा सद्भाव हामी सबैको साझा विश्वास रहिआएको र यो रहिरहने उल्लेख छ ।

    images
    images

    निर्मल (एसपी) थापा

    • शुक्रवार, आश्विन २९ २०७८०८:५८:२९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij