मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

म’दिराले मा’तेका युवाले प्रहरी सहायक निरिक्षकका तीन दाँत झारी'दिए

म’दिराले मा’तेका युवाले प्रहरी सहायक निरिक्षकका तीन दाँत झारी'दिए

images
  • 856
    SHARES

  • images
    images
    images
    म’दिराले मा’तेका युवाले प्रहरी सहायक निरिक्षकका तीन दाँत झारी'दिए
    images
    images
    images

    रुकुम । रुकुम पश्चिममा युवाको आ,’क्रमणमा परि एक प्रहरी सहायक निरिक्षक सहित सात प्रहरी घा’इते भएका छन् ।म’दिराले मा’तेका युवालाई नियन्त्रणमा लिन खोज्दा प्रहरीलाई युवाको स’मुहले ढं’गामुढा गरेको थियो । युवाको ढुंगा प्र’हारबाट प्रहरी सहायक निरिक्षक कोमलराज बोहरा, हवल्दार कालिबहादुर बोहरा र प्रहरी जवान लक्षमण गुरुङ घा’इते भएका छन् ।यी बाहेक अन्य अन्य चार जना प्रहरी जवान समान्ने घा’इते भएको जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरिक्षक कपिलजंग शाहले जानकारी दिए । घा’इते बोहरालाई शुक्रबार राति नै रुकुम पश्चिममा प्रारम्भीक उपचार पछि थप उपचारका लागि बाँकेस्थित कोहलपुर मेडिलक कलेजमा उपचारमा लगिएको थियो ।त्यहाँपनि उपचार संभव नभएपछि थप उपचारका लागि शनिबार प्लेन मार्फत काठमाडौं लगिएको जिल्ला प्रहरी प्रबक्ता शाहले बताए । युवाहरुको ढुँगा आ,’क्रमणबाट बोहराको टाउकोमा गहिरो चो’ट लागेको छ । त्यस्तै तल पट्टीको तीन वटा दाँत झरेको तथा माथि पट्टीको एउटा दाँत ह’ल्लिएको शाहले बताए ।युवाको आ,’क्रमणबाट प्रहरी हवल्दार कालिबहादुर बोहराको दाहिने हातको बुढी औलामा, ढाडमा र प्रहरी जवान लक्षमण गुरुङलाई टाउकोमा सामान्ने चो’ट लागेको शाहले जानकारी दिए । प्रहरीमाथि आ,’क्रमण र ढुँ’गामुडा गरेको अभियोगमा ६ युवालाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएको छ ।रुकुम पश्चिम मुसिकोट नगरपालिका वडा नं. ५ का २० बर्षीय नरेश पुन मगर, वडा नं. १ खानेपानी टोलका १८ बर्षीय राजनप्रकाश गिरी, सोही ठाउँका २० बर्षीय आकाश परियार, रुकुम पूर्वी जिल्लाको भूमे गाउँपालिका घर भइ हाल रुकुम पश्चिको मुसिकोट नगरपालिका ५ बस्दै आएका २३ बर्षीय मर्कुश पुन मगर, मुसिकोट १० का २४ बर्षीय खडानन्द केसी र मुसिकोट १ का २५ बर्षीय हरिबहादुर घर्ती पक्राउ परेका छन् ।घटनामा संलग्न मध्य धनिराम नेपाली र स्वयल बिक भने फरार रहेको जिल्ला प्रहरी प्रबक्ता शाहले जानकारी दिए । शुक्रबार राति ८ : ४० बजेतिर मुसिकोट १ बागबजार नजिकै छेउमा पार्किङ गरि राखिएको रा १ ख २३९२ नम्बरको ट्रकका सिसाहरु म’दिराले मा’तेका युवाहरुले फु’टाएका थिए ।बि’यर खादै आएको युवाहरुको स’मुहले प्रहरीकै सामुन्ने बि’यरको बोतल प्र’हार गरि ट्रकको अगाडिका सिसा फु’टाइ दिएका थिए । त्यतिखेर उक्त स्थानमा दूई जना प्रहरी मात्रै डि’उटीमा थिए ।उनीहरुले जिल्लामा घटना बारे खबर गरे ।त्यसपछि जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम र स्थानीय अस्थायी प्रहरी पोष्ट बागबजारको संयुक्त टोली ती युवाको पि’छा गर्दै गएको थियो ।सबै युवाहरु एउटा घरको कोठामा प्रबेश गरेपछि बल्ल प्रहरीले उनीहरुलाई नियन्त्रणको प्रयास गरेको थियो । ती युवालाई नियन्त्रणमा लिन खोज्दा बाहिर निस्किएर प्रहरीमाथि एकाएक ढुंगा मु’ढा गरेपछि मु’ठभे’डको अवस्था सृजना भएको प्रहरीले जानकारी दिएको छ ।फरार दूई जनाको खोजी कार्य ती’ब्र पारिएको प्रहरीले जनाएको छ ।

    images
    images

    निर्मल (एसपी) थापा

    • आइतवार, आश्विन ३१ २०७८०९:२५:५५
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij