मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

४४ बर्षिया महिलालाई बलात्कार गरेको आरोपमा १७ बर्षिय किशोर पक्राउ

४४ बर्षिया महिलालाई बलात्कार गरेको आरोपमा १७ बर्षिय किशोर पक्राउ

images
  • 494
    SHARES

  • images
    images
    images
    ४४ बर्षिया महिलालाई बलात्कार गरेको आरोपमा १७ बर्षिय किशोर पक्राउ
    images
    images
    images

    तनहुँ । तनँहुमा ४४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । ४४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बन्दीपुर गाउँपालिका-२ पौवा बस्ने १७ वर्षीय किशोरलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । ती किशोरले महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बन्दीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

    images
    images

    निर्मल (एसपी) थापा

    • आइतवार, आश्विन ३१ २०७८१२:०६:२९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij