मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

घोडाहा खोलाको डाइभर्सनमा बाढीले क्षेती

घोडाहा खोलाको डाइभर्सनमा बाढीले क्षेती

images
  • 2.0K
    SHARES

  • images
    images
    images
    घोडाहा खोलाको डाइभर्सनमा बाढीले क्षेती
    images
    images
    images

    देवदह,गुराँस मिडिया ।आइतबार राती देखि परेको बर्षाले देवदहको घोडाहा खोलाको डाइभर्सनमा क्षेती पुर्याएको छ। गत भदौ १० गते राती परेको अविरल बर्षाको कारण घोडाहा खोला पुल भासिए पछि पुलको उत्तर तर्फ बाट डाइभर्सन निर्माण गरि यातायात सुचारु गरिएको थियो। बर्षाको कारण डाइभर्सनमा क्षेती पुर्याए पछि पुर्व पश्चिम् राजमार्ग अन्तर्गत बुटवल नारायणगढ सडक खण्ड केही बेर अबरुद्ध भएको थियो।डाइभर्सन मर्मत पश्चात् सडक सुचारू भएको देवदह प्रहरी चौकीका इन्चार्ज गङ्गा बहादुर सारुले जानकारी दिनु भएको छ।

    images
    images

    निर्मल (एसपी) थापा

    • सोमवार, कार्तिक १ २०७८०८:३०:३७
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij