मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

गुराँस मिडियाको प्रधान सम्पादकमा एल.बि थापा नियुक्त

गुराँस मिडियाको प्रधान सम्पादकमा एल.बि थापा नियुक्त

images
  • 382
    SHARES

  • images
    images
    images
    गुराँस मिडियाको प्रधान सम्पादकमा एल.बि थापा नियुक्त
    images
    images
    images

    बुटवल । देवदह गुराँस मिडिया प्रालीद्वारा संचालित अनलाइन पत्रीका गुराँस मिडियाको प्रधान सम्पादकमा लाल बहादुर थापा नियुक्त भएका छन् । गुल्मी कालीगण्डकी गाउँपालिका श्री तुङ तोलाकोट प्राविबाट प्रावि र दुर्गा भवन मावि छापचौर बाट माध्यमिक शिक्षा उत्तीर्ण गरेका थापाले बुटवल बहुमुखी क्याम्पस बाट अर्थशास्त्र र राजनीति शास्त्रमा स्नातक तह उत्तीर्ण गरेका छन् । थापलाई गुराँस मिडिया प्रालि ब्यवस्थापन टिमले मंगलबार बाट गुराँस मिडिया डट.कमको प्रधान सम्पादकको जिम्मेवारी दिएको हो।सम्पादकको जिम्मेवारी सम्हाल्दै थापाले पत्रकारिता र शिर्जनशिल लेखनमा स्वतन्त्र ढंगले लाग्ने प्रतिबद्धता जनाएका छन ।साथै समाज र देशको सकारात्मक परिवर्तनका लागि आफुले कलम चलाउने थापाले जनाएका छन् । गुराँस मिडिया लुम्बिनी प्रदेशको देवदहमा मुख्य कार्यालय,बुटवल र पाल्पामा सम्पर्क कार्यालय रहि बिगत ३ बर्ष देखि संचालित रहेको छ।

    images
    images

    निर्मल (एसपी) थापा

    • बुधवार, कार्तिक ३ २०७८०७:४३:१९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij