मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

सुरु भयो नेकपा एमालेको एप,कसरी लिने सदस्यता

सुरु भयो नेकपा एमालेको एप,कसरी लिने सदस्यता

images
  • 373
    SHARES

  • images
    images
    images
    सुरु भयो नेकपा एमालेको एप,कसरी लिने सदस्यता
    images
    images
    images

    बुटवल ,गुराँस मिडिया । नेपाल कम्युनिस्ट पार्टी एमालेको एप संचालनमा आएको छ । पार्टीको दसौं विधान महाधिवेशनमा एप सार्वजनिक गरिएको थियो । पार्टीको एप चलाउनका लागि आफ्नो फोनको प्ले स्टोरमा गएर एपको नाम (CPM UML )सर्च गरि त्यसलाइ डाउनलोड गरेपछि एप भित्रको सिस्टम हेर्न सकिन्छ ।  20211023_094839.jpg   नंया सदस्यता कसरी लिने र पुर्ण विवरण कसरी राख्ने? यो एप बाट नयाँ सदस्यता लिन चाहनेहरुको लागी सहज हुने देखिएको छ भने सदस्यहरुले पनि आफ्नो संगठित सदस्यता नं र फोन नम्बर राखी संचालन गर्न सक्ने छन् । एप्समा गैर सदस्यहरुले सदस्यता लिन लागे सिस्टमले थाहा पाउने समेत दावी गरिएको छ।

    images
    images

    निर्मल (एसपी) थापा

    • शनिवार, कार्तिक ६ २०७८०९:५९:१७
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij