मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

भारत पाकिस्तान क्रीकेट अपडेट :भारतको ३ विकेट गुम्यो

भारत पाकिस्तान क्रीकेट अपडेट :भारतको ३ विकेट गुम्यो

images
  • 242
    SHARES

  • images
    images
    images
    भारत पाकिस्तान क्रीकेट अपडेट :भारतको  ३ विकेट गुम्यो
    images
    images
    images

    गुराँस मिडिया ।टि -ट्वान्टी विश्वकप कृकेट अन्तर्गत अहिले भारत र पाकिस्तान बिच खेल भैरहेको छ।विश्व क्रीकेटमा भारत पाकिस्तान बिचको खेललाई विशेष महत्वका साथ हेर्ने गरिन्छ। आज भैरहेको भारत पाकिस्तान बिचको खेलमा पहिले ब्याटिङ गरेको भारतको ३  विकेट गुमेको छ।राहुल शर्मा, केवल राइल र सुर्य कुमारको विकेट गुमिसकेको छ। सातौ ओभरको खेल चलिरहदा भारतले ३८ रन बनाएको छ भने विराट कोहली २० र पन्त २ रन बनाएर खेलिरहेका छन।

    images
    images

    निर्मल (एसपी) थापा

    • आइतवार, कार्तिक ७ २०७८०८:१९:१६
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij