मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

बाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एसका पाण्डे नियुक्त

बाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एसका पाण्डे नियुक्त

images
  • 383
    SHARES

  • images
    images
    images
    बाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एसका पाण्डे नियुक्त
    images
    images
    images

    काठमाडौं । बाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एसका राजेन्द्र पाण्डे नियुक्त भएका छन् । नेकपा (एकीकृत समाजवादी) बाग्मती प्रदेश संसदीय दलका नेता पाण्डे मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले विहीबार आज पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । पाण्डेले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी गरेका हुन् । गठबन्धनबाट पहिलो चरणमा मुख्यमन्त्री पाण्डेसहित माओवादी केन्द्रका उपनेता कुमारी मोक्तान, कांग्रेस उपनेता कृष्णलाल भडेल र नेकपा (एस)का उपनेता कृष्ण खनालले शपथ लिने तयारीमा छन् । त्यस्तै माओवादी केन्द्रले सामाजिक विकास मन्त्री, कांग्रेसले भौतिक पूर्वाधार र नेकपा (एस)ले आन्तरिक मामिला तथा कानून मन्त्रालय पाउने बताइएको छ ।

    images
    images

    निर्मल (एसपी) थापा

    • बिहिवार, कार्तिक ११ २०७८०४:१४:१९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij