मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

बुटवल तामनगरको सलाई कारखानामा भिषण आगालागी

बुटवल तामनगरको सलाई कारखानामा भिषण आगालागी

images
  • 1.9K
    SHARES

  • images
    images
    images
    बुटवल तामनगरको सलाई कारखानामा भिषण आगालागी
    images
    images
    images

    बुटवल। रुपन्देहीको बुटवल उपमहानगरपालिका अन्तर्गत तामनगरमा रहेको  सलाई फ्याक्ट्रीमा भिषण आगालागी भएको छ। मंगलबार राति करिब ८ बजेको समयमा सेमलार पश्चिम कर्साघाटस्थित सलाई फ्याक्ट्रीमा आगलागी भएको स्थानीयले बताएका छन्। आगो हाल सम्म नियन्त्रणमा आउन नसकेको बताइएको छ। 

    आगो नियन्त्रणका लागि बुटवल उपमहानगर,लुम्बिनी सांस्कृतिक नगरपालिका,तिलोत्तमा नगरपालिका र गैडहवाका दमकलहरु र सुरक्षाकर्मीहरुले संयुक्त प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता (डिएसपी) सत्यनारायण थापाले बताए। उनले सिद्धार्थनगर लगाएतबाट थप एम्बुलेन्स आउँदै गरेको समेत बताए । घटना सम्बन्धि विस्तृत विवरण आउन बाँकी रहेको छ। 

    images
    images
    images

    images
    images

    निर्मल (एसपी) थापा

    • मंगलवार, कार्तिक १६ २०७८०९:४१:४१
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij