मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

देवदहमा यस वर्ष पनि डेक बजाएर देउसीभैलो खेल्न नपाइने

देवदहमा यस वर्ष पनि डेक बजाएर देउसीभैलो खेल्न नपाइने

images
  • 586
    SHARES

  • images
    images
    images
    देवदहमा यस वर्ष पनि डेक बजाएर देउसीभैलो खेल्न नपाइने
    images
    images
    images

    देवदह ।देवदहमा यस वर्ष पनि डेक बजाएर देउसीं भैलो खेल्न नपाइने भएको छ। ३ बर्ष अगाडी गरेको निर्णयलाई यथावत राखिएको देवदह नगरपालिकाद्वारा जारी गरिएको बिज्ञप्तिमा उल्लेख गरिएको छ।

    कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै स्वास्थ्य मापदण्ड पुर्णरुपमा पालना गरि चाडपर्व मनाउन बिज्ञप्ति मार्फत उल्लेख गरिएको छ।नगर प्रमुख हिरा बहादुर खत्री र विद्या लक्ष्मी गुरुङद्वारा हस्ताक्षर गरिएको बिज्ञप्तिमा चाडपर्वको नाममा बिकृती भित्रीएको र केही बर्ष देखि मौलिकता कमजोर हुने खालका गतिविधि भैरहेकोले मौलिक सस्कृती जगेर्ना गर्नका लागि यस वर्ष पनि सामाजिक विसङ्गती फैलिने रेकर्डिङ गरिएका गितहरुमा देउसीभैलो खेल्न नपाइने उल्लेख गरिएको छ।

    images
    images
    images

    No photo description available.

    जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचना अनुसार देवदहमा पनि ९ बजे भन्दा पछि देउसीभैलो खेल्न नपाइने देवदह नगरपालिकाका प्रबक्ता झिल्लु प्रसाद न्यौपानेले बताउनुभयो ।
     

     

    images
    images

    निर्मल (एसपी) थापा

    • बुधवार, कार्तिक १७ २०७८०६:१८:४४
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij