मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

नगर प्रहरी भर्ती गर्दै देवदह नगरपालिका

नगर प्रहरी भर्ती गर्दै देवदह नगरपालिका

images
  • 1.4K
    SHARES

  • images
    images
    images
    नगर प्रहरी भर्ती गर्दै देवदह नगरपालिका
    images
    images
    images


    देवदह । स्थानीय तहको निर्वाचन भएको झण्डै ४ बर्ष ५ महिना पछि देवदह नगरपालिकाले नगर प्रहरी भर्ना गर्ने भएको छ।

    देवदह नगरपालिकाले एक नगर प्रहरी सहायक निरीक्षक सहित ४ जना नगर प्रहरी भर्ना गर्ने तयारी गरेको नगर प्रमुख हिरा बहादुर खत्रीले जानकारी दिनुभयो।

    images
    images
    images

    No photo description available.

    नगर प्रमुख केसीका अनुसार आन्तरिक तर्फ एक जना नगर प्रहरी सहायक र ३ जना जवान भर्नाको लागि विज्ञापन गरिएको छ। नगरपालिकाको आन्तरिक शान्ति सुरक्षा व्यवस्थापनका साथै यहाँका विकास निर्माणका काममा हुने अवरोधलाई अन्त्य गर्नको लागि नगर प्रहरी भर्ना गर्न लागिएको नगर प्रमुख केसीले बताउनुभयो। 

    No photo description available.

    images
    images

    निर्मल (एसपी) थापा

    • बुधवार, कार्तिक १७ २०७८०८:२०:४५
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij