मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

गौ रक्षाका लागि बुटवलमा स्थापना भयो नन्दिनी गौ संरक्षण केन्द्र

गौ रक्षाका लागि बुटवलमा स्थापना भयो नन्दिनी गौ संरक्षण केन्द्र

images
  • 872
    SHARES

  • images
    images
    images
    गौ रक्षाका लागि बुटवलमा स्थापना भयो नन्दिनी गौ संरक्षण केन्द्र
    images
    images
    images

    बुटवल। बुटवलमा नन्दनी गौ बुटवल संरक्षण केन्द्र स्थापना भएको छ। उपमहानगर र शिवनगर सामुदायिक वन उपभोक्ता समितिको सहकार्यमा शिवनगर वन क्षेत्रको करिब ९ बिगाहा क्षेत्रफलमा गौ अनुसन्धानसहितको संरक्षण केन्द्र स्थापना गरिएको हो। 

    May be an image of 13 people, people standing, animal and outdoors

    images
    images
    images

    गौ संरक्षण केन्द्रको बुटवल उपमहानगर प्रमुख शिवराज सुवेदी, बुटवल मुक्तिनाथ धामका ब्रह्मानिष्ठ सन्त शिरोमणी लोकानन्द स्वामी, उपप्रमुख गुमादेवी आचार्य र वन उपभोक्ता समिति अध्यक्ष नारायणबहादुर घिमिरेले शुभारम्भ गर्नुभयो ! नन्दिनी गौ संरक्षण केन्द्रमा सयौं गाई राख्न मिल्नेछ ।

    May be an image of 2 people, people sitting, people standing and outdoors

     

    images
    images

    निर्मल (एसपी) थापा

    • बिहिवार, कार्तिक १८ २०७८१०:५४:०४
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij