मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

पवनको लोभ लाग्दो पुष्प खेती (फोटो/भिडियो सहित )

पवनको लोभ लाग्दो पुष्प खेती (फोटो/भिडियो सहित )

images
  • 650
    SHARES

  • images
    images
    images
    पवनको लोभ लाग्दो पुष्प खेती (फोटो/भिडियो सहित )
    images
    images
    images

    देवदह। देवदहका पवन तिवारी भर्खर २२ वर्षका भए। देवदह ५ बैकुण्ठनगरमा पुष्प खेती सुरु गरेका पवनलाई अहिले फूल बेच्न र मिडियालाई अन्तर्वार्ता दिन भ्याई नभ्याई छ। बुवा बुद्दि प्रसाद तिवारीलाई संगै लिएर १ लाख भन्दा बढी लगानीमा ५ कठ्ठा क्षेत्रफलमा पवनले पुष्प खेती सुरु गरेका हुन्। 

    'सपना सजाउने देश बनाउने हाम्रो अभियान'भन्ने कुरालाई आत्मसात गर्दै कृषि कर्ममा होमिएका पवन कृषि क्षेत्रमा थुप्रै सम्भावना रहेको बताउछन। अल्फा एग्रो फर्म एण्ड रिसर्च सेन्टर नाम दिएर उनले कृषि सुरु गरेका छन। 

    images
    images
    images

    कुखुरा पालन समेत गरिरहेका पवनले  फूल मात्र नभएर फलफुल खेती गर्ने समेत योजना रहेको बताए। यो सिजन झन्डै  ८० हजार बढीको फूल बिक्रि गरिसकेको र ग्राहकको माग अनुसार माला समेत बनाएर बिक्रि गरिरहेको पवनले बताए। अहिले एक किलो फूललाई ६ सय किलो रुपैयाको दरले बिक्रि गरिरहेको पवनले बताए। 

     

     

    images
    images

    निर्मल (एसपी) थापा

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij