मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

सल्यानमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु

सल्यानमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु

images
  • 228
    SHARES

  • images
    images
    images
    सल्यानमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु
    images
    images
    images


    सल्यान। सल्यानमा यात्रुबाहक बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। सल्यान खलंगादेखि दाङको तुलसीपुर जाँदै गरेको रा १ ख २५५२ नम्बरको बस आइतबार बिहान कपुरकोट गाउँपालिका ५ थारखोलामा दुर्घटना भएको हो।

    दुर्घटनामा ५ जनाको घटनास्थलमै र ३ जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मुत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। प्रहरीका अनुसार मृतकको सनाखत हुन सकेको छैन।

    images
    images
    images

    बसमा ४० जना सवार रहेको अनुमान गरिएको छ।बस सडकदेखि २०० मिटर तल खोलामा खसेको हो। अहिले प्रहरी टोली घटनास्थल पुगेर उद्दार गरिरहेको बताइएको छ।

    images
    images

    निर्मल (एसपी) थापा

    • आइतवार, कार्तिक २१ २०७८०१:३२:०३
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij