काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवासमा पुगेका छन् ।आइतबार दिउँसो ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न राष्ट्रपति भवन शीतल निवासमा पुगेका हुन् ।
ओली र राष्ट्रपतिबीच भेटवार्ता भएको ओलीका सहयोगी रामशरण बजगाईंले पुष्टी गरेका छन्। भेटवार्तालाई पुष्टि गर्दैै ओलीका सहयोगी बजगाईंले समसामयिक विषयमा कुराकानी भएको बताए ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij