मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

सल्यान बस दुर्घटना :१२ जनाको मृत्यु,घाइते १८ जनालाई काठमाडौं लैजाने तयारी

सल्यान बस दुर्घटना :१२ जनाको मृत्यु,घाइते १८ जनालाई काठमाडौं लैजाने तयारी

images
  • 256
    SHARES

  • images
    images
    images
    सल्यान बस दुर्घटना :१२ जनाको मृत्यु,घाइते १८ जनालाई काठमाडौं लैजाने तयारी
    images
    images
    images

    सल्यान। सल्यान बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ। प्रहरी नायव उपरीक्षक गोविन्द थापाले १२ जनाको मृत्यु भएको र १८ जना घाइतेलाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लैजाने तयारी भइरहेको खबर प्राप्त भएको छ। 

    सल्यान खलंगादेखि दाङको तुलसीपुर जाँदै गरेको रा १ ख २५५२ नम्बरको बस आइतबार बिहान कपुरकोट गाउँपालिका ५ थारखोलामा दुर्घटना भएको थियो। दुर्घटनामा ५ जनाको घटनास्थलमै र ७ जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मुत्यु भएको प्रहरीले जनाएको छ।

    images
    images
    images

    बसमा ३० जना सवार रहेका थिए। बस सडकदेखि २०० मिटर तल खोलामा खसेको थियो। तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ। रासस 

     

     

    images
    images

    निर्मल (एसपी) थापा

    • आइतवार, कार्तिक २१ २०७८०२:५४:१३
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij