मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

पेट्रोलियम पदार्थको मूल्य पुन :बढ्यो, एक लिटर पेट्रोलको मूल्य १३६ रुपैंया

पेट्रोलियम पदार्थको मूल्य पुन :बढ्यो, एक लिटर पेट्रोलको मूल्य १३६ रुपैंया

images
  • 652
    SHARES

  • images
    images
    images
    पेट्रोलियम पदार्थको मूल्य पुन :बढ्यो, एक लिटर पेट्रोलको मूल्य १३६ रुपैंया
    images
    images
    images

    काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थ पेट्रोल, डिजेल, खाना पकाउने एलपी ग्याँस र मट्टीतेलको मूल्य वृद्धि गरेको छ ।

    दुई हप्ता नबित्दै पेट्रोलियम पदार्थको भाउ बढाएको निगमले आज राति १२ बजेदेखि मूल्य वृद्धिको भाउ लागू हुने जनाएको छ ।

    images
    images
    images

    नेपाल आयल निगमले पेट्रोल र डिजेल, मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाएको छ । अब, पेट्रोल प्रतिलिटर १३६ तथा डिजेल र मट्टीतेल ११९ रुपैयाँ प्रतिलिटर पुगेको छ ।

    खाना पकाउने एलपी ग्याँसको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँले बढेर १५७५ पुगेको छ । निगमले कात्तिक १२ गते पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।

     

     

     

     

    images
    images

    निर्मल (एसपी) थापा

    • बुधवार, कार्तिक २४ २०७८०९:०६:५९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij