मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

कुलमान घिसिङ देवदहमा,बिद्युतको समस्या र समाधानको बिषयमा लिए जानकारी

कुलमान घिसिङ देवदहमा,बिद्युतको समस्या र समाधानको बिषयमा लिए जानकारी

images
  • 1.2K
    SHARES

  • images
    images
    images
    कुलमान घिसिङ देवदहमा,बिद्युतको समस्या र समाधानको बिषयमा लिए जानकारी
    images
    images
    images

    देवदह। नेपाल बिद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले प्राधिकरणको शाखा कार्यालय शितलनगरको अवलोकन गरेका छन्। अवलोकनको क्रममा निर्देशक घिसिङ देवदह क्षेत्रमा बिद्युतमा देखिएको समस्या र समाधानका विषयहरुका बारेमा जानकारी लिएका थिए। 

    देवदह क्षेत्रको बिद्युत अबरोधको समस्या समाधान गर्न बुटवल बाट देवदह सम्मको १३ किलोमिटर क्षेत्रमा डबल लाइन ल्याउन सकिने र हाइटेन्सनका लागि बजार क्षेत्र ब्यवास्थापमा समस्या रहेको प्राधिकरण बुटवलका प्रमुख सुरेन्द्र कुमार महतोले निर्देशक घिसिङलाई जानकारी गरेका थिए। 

    images
    images
    images

    उद्योग र सर्वसाधारणको घरमा जोडिने लाइन फरक-फरक ल्याउन सकिने अवस्थाको बिषयमा बिद्युत प्राधिकरण शितलनगर शाखाका इन्चार्ज शसिराज भण्डारीले जानकारी गरेका थिए। 

    images
    images

    निर्मल (एसपी) थापा

    • शनिवार, कार्तिक २७ २०७८०७:२८:०७
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij