मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

कार्तिक ३० गतेको नेपाल बन्द सफल पार्न विप्लव नेतृत्वको नेकपाको अपिल

कार्तिक ३० गतेको नेपाल बन्द सफल पार्न विप्लव नेतृत्वको नेकपाको अपिल

images
  • 314
    SHARES

  • images
    images
    images
    कार्तिक ३० गतेको नेपाल बन्द सफल पार्न विप्लव नेतृत्वको नेकपाको अपिल
    images
    images
    images

    देवदह। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध नेपाल बन्दको घोषणा गरेको छ।

    नेकपा महासचिव रहेका विप्लवले बिहीबार वक्तव्य जारी गर्दै पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिविरुद्ध कार्तिक ३० गते नेपाल बन्द गर्ने घोषणा गरेका हुन्।

    images
    images
    images

    उनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल खारेज गर्न माग समेत गरेका छन्।  घोषणा गरेको विरोधका कार्यक्रम अनुसार  २६ गते मसाल जुलुस, २७ गते दिउँसो १ देखि २ बजेसम्म देशव्यापी बिरोध प्रदर्शन गरिसकेको छ। 

    त्यस्तै कार्तिक २८ गते बिहान १० देखि ११ बजेसम्म चक्काजाम, २९ गते दिउँसो सिट्ठी जुलुस र साँझ मसाल जुलुस निकालेको विप्लब नेकपाले कार्तिक ३० गते नेपाल बन्द घोषणा गरेको छ। नेपाल बन्द सफल बनाउन नेकपाले सबै पक्षलाई आह्वान गरेको छ। 

     

    images
    images

    निर्मल (एसपी) थापा

    • सोमवार, कार्तिक २९ २०७८०६:३७:२०
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij