मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

बन्दकर्ताद्वारा साझा यातायातको बसमा तोडफोड

बन्दकर्ताद्वारा साझा यातायातको बसमा तोडफोड

images
  • 249
    SHARES

  • images
    images
    images
    बन्दकर्ताद्वारा साझा यातायातको बसमा तोडफोड
    images
    images
    images

    काठमाडौं। नेपाल बन्दको दिन बस चलाएको भन्दै विप्लव कार्यकर्ताले ललितपुरमा साझा यातायातको एक बसमा तोडफोड गरेका छन्।


    ललितपुरको ईट्टीचोक महायन पेट्रोल पम्प अगाडि आज बिहान साढे ८ बजे ढुंगा हानेर बस तोडफोड भएको प्रहरीले जनाएको छ।

    images
    images
    images

    रत्नपार्क-लुभू-लामाटारको रूटमा चल्ने बा ५ ख ८७५५ नम्बरको बसमा क्षति पुगेको हो। बसको अगाडिको सीसामा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ।बस तोडफोड गराउन खोज्ने केहीलाई प्रहरीले पक्राउ गरेको छ।

     

     

     

     

     

    images
    images

    निर्मल (एसपी) थापा

    • मंगलवार, कार्तिक ३० २०७८१२:५२:२३
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij