सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

केपी बा जिन्दावाद लेखेर टाटु बनाउने देवदहका युवा को हुन् ?

केपी बा जिन्दावाद लेखेर टाटु बनाउने देवदहका युवा को हुन् ?

images
  • 1.1K
    SHARES

  • images
    images
    images
    केपी बा जिन्दावाद लेखेर टाटु बनाउने देवदहका युवा को हुन् ?
    images
    images
    images

    देवदह। नेकपा एमालेको दशौँ महाधिबेशनको तस्बिर संगै यतिबेला सामाजिक संजालमा एउटा अर्को तस्बिर भाइरल भएको छ। ढाडमा 'केपी बा जिन्दावाद' लेखेर टाटु बनाएको तस्बिर भाइरल भएको हो। चर्चित फेसबुक 'पेज रुटिन अफ नेपाल बन्द' ले सामाजिक संजालमा उक्त फोटो अपलोड गरेको छ। 

    Capture.PNG

    images
    images
    images

    केपी बा जिन्दावाद लेखेर टाटु बनाएका उक्त व्यक्ति देवदह नगरपालिका वडा नम्बर ६ का धनराज सुनार भनेर रुटिन अफ नेपाल बन्द' ले उल्लेख गरेको छ। सुनार देवदह नगरपालिका वडा नम्बर ६ बाट निर्वाचित वडा सदस्य हुन् । 

    261612326_5579962472036500_3285917001795291277_n.jpg

    हामीले धनराज सुनार संग टाटुको बिषयमा जिज्ञासा राखेका थियौ। यधपी उक्त टाटु सहितको तस्बिर आफ्नो नभएको सुनारले बताए। उनि निकटका साथीहरुले भने उक्त तस्बिर सुनारकोनै भएको दावी गरेका छन्। 

    images
    images

    लुम्बिनी पाना

    • शनिवार, मंसिर ११ २०७८०८:१६:२९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij