मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

भीम रावल र घनश्याम भुसाल केन्द्रीय सदस्यमा विजयी

भीम रावल र घनश्याम भुसाल केन्द्रीय सदस्यमा विजयी

images
  • 174
    SHARES

  • images
    images
    images
    भीम रावल र घनश्याम भुसाल केन्द्रीय सदस्यमा विजयी
    images
    images
    images

    चितवन ।नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा पराजित भएका भीम रावल र उपाध्यक्षमा पराजित भएका घनश्याम भुसाल केन्द्रीय सदस्यमा विजयी भएका छन्।

    केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले मतपरिणाम घोषणा गर्दै उनीहरु केन्द्रीय सदस्यमा विजयी भएको घोषणा गरे। आयोगका अध्यक्ष सुब्बाले रावलले आफूलाई केन्द्रीय सदस्यमा आफ्नो उम्मेदवारी नरहेको बताएको जानकारी गराएका छन्। उनले यसअघि नै अध्यक्षमा पराजित भए कुनै पनि कमिटीमा बनस्ने बताएका थिए। पुरानै प्रचलन अनुसार पदाधिकारीमा उम्मेदवारी दिएकाको केन्द्रीय सदस्यमा पनि स्वतः उम्मेदवार हुने भएकाले त्यसो गरिएको अध्यक्ष सुब्बाले बताए।

    images
    images
    images

    images
    images

    लुम्बिनी पाना

    • मंगलवार, मंसिर १४ २०७८०७:४४:५८
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij