सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

ग्लोबल आईएमई बैंकको वित्तीय साक्षरता तथा डिजिटल बैङ्किङ्ग सम्बन्धी कार्यक्रम सम्पन्न

ग्लोबल आईएमई बैंकको वित्तीय साक्षरता तथा डिजिटल बैङ्किङ्ग सम्बन्धी कार्यक्रम सम्पन्न

images
  • 364
    SHARES

  • images
    images
    images
    ग्लोबल आईएमई बैंकको वित्तीय साक्षरता तथा डिजिटल बैङ्किङ्ग सम्बन्धी कार्यक्रम सम्पन्न
    images
    images
    images

    निर्मल (एसपी) थापा। देवदह नगरपालिकामा रहेको ग्लोबल आईएमई बैंकको शाखाले आफ्नो सेवाग्राहीहरुलाई वित्तीय साक्षरता तथा डिजिटल बैङ्किङ्ग सम्बन्धि कार्यक्रम गरेको छ। उक्त कार्यक्रमको रेमिट्यान्स प्रमुख स्वेच्छा राना र डिजिटल बैङ्किङ्ग सम्बन्धी जजल्या जोशीले सहजिकरण गर्नुभएको थियो।

    No description available.

    images
    images
    images

    कार्यक्रममा डिजिटल बैङ्क भनेको के हो ? मोबाइल बैङ्किङ कसरी सन्चालन गर्ने,रेमिट्यान्स लगायतको बारेमा सहभागीहरुलाई जानकारी गरार्ईएको थियो। 

    कार्यक्रममा ग्लोबल आईएमई बैंक प्रदेश कार्यालयका ममता जिसी,देवदह शाखा प्रबन्धक कमल शर्मा,देवदह शाखा कार्यालयका रघुनाथ ढकाल,चन्द्रकान्त काफ्ले,भुवन दिशा बैंकका स्थानिय तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

    No description available.

     

     

    images
    images

    लुम्बिनी पाना

    • बुधवार, मंसिर १५ २०७८०८:१७:३२
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij