सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

आगामी निर्वाचनमा चितवन ‘कुरुक्षेत्र’ बन्छ : प्रचण्ड

आगामी निर्वाचनमा चितवन ‘कुरुक्षेत्र’ बन्छ : प्रचण्ड

images
  • 588
    SHARES

  • images
    images
    images
    आगामी निर्वाचनमा चितवन ‘कुरुक्षेत्र’ बन्छ : प्रचण्ड
    images
    images
    images

    चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आगामी निर्वाचनमा चितवन ‘कुरुक्षेत्र’ बन्ने बताएका छन् ।

    शनिबार (आज) भरतपुरमा प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले आगामी निर्वाचनलाई इंगित गर्दै चितवन ‘कुरुक्षेत्र’ बन्ने बताएका हुन् ।

    images
    images
    images

    आफूलाई हेरेर सबैले चितवनतिर नजर लगाएको बताउँदै अध्यक्ष दाहालले भने, ‘चितवन कुरुक्षेत्र बन्दै छ । म भएकाले कसैले माया गरेर, कसैले रिस गरेर चितवनमा नजर लगाएका छन् ।’

    त्यस्तै अध्यक्ष दाहालले आफूले पनि चितवनको विकासमा ध्यान दिएको बताउदै सबैको महाधिवेशन चितवनमा भइरहेको जिकिरसमेत गरे । त्यसोत, केही दिन अगाडि मात्रै चितवनमा नेकपा (एमाले)को महाधिवेशन सम्पन्न गरिएको थियो ।

    महाधिवेशनले नयाँ विचार दिनुपर्ने उल्लेख गर्दै उनले मान्छेको भीडभाड गर्दैमा महाधिवेशन सफल नहुने बताए ।

    images
    images

    लुम्बिनी पाना

    • शनिवार, मंसिर १८ २०७८०४:०२:२१
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij