मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी

images
  • 253
    SHARES

  • images
    images
    images
    राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी
    images
    images
    images

    काठमाडौं । राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी हुनुभएको छ । उहाँले कमल थापालाई २२७ मतान्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

    निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतका अनुसार लिङ्देन १८४४ मत ल्याउनु भयो भने पराजित थापाले १६१७ मत ल्याउनु भएको छ । ४३१ मत बदर भएको बस्नेतको भनाइ छ । राप्रपा अध्यक्षका लागि कूल ३ हजार ८७३ मत खसेको थियो ।

    images
    images
    images

    मतपरिणामको औपचारिक घोषणा हुन भने बाँकी छ । राप्रपाको नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान भएको थियो भने आज रातभर मतगणना भएको थियो ।

    images
    images

    लुम्बिनी पाना

    • आइतवार, मंसिर १९ २०७८०७:४८:३७
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij