मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

बेइजिङ ओलम्पिक बहिस्कार गर्ने अमेरिकाकाे घाेषणा

बेइजिङ ओलम्पिक बहिस्कार गर्ने अमेरिकाकाे घाेषणा

images
  • 556
    SHARES

  • images
    images
    images
    बेइजिङ ओलम्पिक बहिस्कार गर्ने अमेरिकाकाे घाेषणा
    images
    images
    images

    एजेन्सी। अमेरिकाले चीनको राजधानी बेइजिङमा हुने हिउँदे ओलिम्पिकलाई कूटनीतिक रूपमा बहिस्कार गर्ने घोषणा गरेको छ । चीनमा मानव अधिकार उल्लंघनमा घटनामा बृद्धि भएकाे अ‌ाराेप लगाउँदै चीनले हिउँदे अ‌ाेलम्पिकलाई बहिस्कारकाे घाेषणा गरेकाे हाे । तर, अमेरिकी खेलाडी भने साे प्रतियोगितामा सहभागी हुने सरकारले जनाएकाे छ ।

    चीनले सिन्जियाङका अल्पसंख्यक मुसलमानको द’मन गरेको अमेरिकाले आरोप लगाउँदै आएको छ । हङकङको राजनीतिक स्वतन्त्रतामा द’मन गरेको पनि अमेरिकाले चीनमाथि अ‌ाराेप लगाउँदै अ‌ाएकाे छ ।

    images
    images
    images

    एक महिनाअघि मात्र अमेरिकी राष्ट्रपति जो बाइडनले शीतकालीन ओलिम्पिक बहिष्कारबारे आफूले विचार गरिरहेको बताएका थिए।

    चीनमा भइरहेका मानव अधिकार ह’नन र दु’र्व्य’वहा’रका घटनाको वि’रोधमा अमेरिकाले कूटनीतिक तरिकाले बेइजिङ ओलम्पिक बहिस्कार गर्नुपर्ने डेमोक्रयाटिक र रिपब्लिकन नेताहरुले बताउँदै आएका थिए । बेइजिङ ओलम्पिक आगामी ४ फेब्रुवरीदेखि सुरु हुँदैछ ।

     

    images
    images

    लुम्बिनी पाना

    • मंगलवार, मंसिर २१ २०७८०९:१७:१३
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij